भलिबल Archives | Page 12 of 21 | Khabarhub Khabarhub

सेन्ट्रल जोन : नेपाली महिला टोली श्रीलंका र पुरुष टोली बंगलादेशसँग भिड्दै

काठमाडौँ - एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजबाट बंगलादेशमा सुरु हुँदैछ । नेपालको महिला टोलीले पहिलो खेलमा आज बिहान सवा ११ बजे श्रीलंकाको सामना गर्दैछ। महिलातर्फ बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । पुरुष टोलीले बेलुकी पौने ५ बजे आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषमा आयोजक बंगलादेश,…