Live on
Your Voice, Your Power
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ । खेल शुक्रबार बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । यसअघि एक खेल खेलेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने भारतले बंगलादेशमाथि सोझो सेटमा जीत हात पारेको थियो । बुधबार बेलुका भएका भएको नेपाल र…