भलिबल Archives | Page 18 of 21 | Khabarhub Khabarhub

दुई चरणमा भलिबल संघको कार्यक्रम: पहिलोमा शायरी, दोस्रोमा बिदाई !

काठमाडौं– बंगलादेश जाने महिला भलिबल टोलीको बिदाई कार्यक्रममा प्रमुख अतिथिको ढिलाइका कारण निकै रोमान्चक र हास्यास्पद बन्यो । खेलकुद जस्तो अनुशासनमा रहनुपर्ने क्षेत्रको कार्यक्रममा कुनै अनुशासनको सीमा नै देखिएन । आयोजकले उपस्थितहरुलाई भुलाउन शायरीको साहरा लिनुपर्‍यो । बंगलादेशमा पदक जित्ने अपेक्षमा रहेका खेलाडीहरुको मुहारमा झन उत्साह दिलाउनुपर्ने अवस्थमामा खेलाडीहरुलाई नै दिक्क लाग्नेगरी २–३ घण्टा सभाहलमै…