Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली खेलकुद यतिबेला काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) ले गर्माएको छ । मंसिर १५ देखि काठमाडौंमा शुरु हुने प्रतियोगिताको तयारीले राष्ट्रिय खेकलुद परिषद् (राखेप) देखि युवा तथा खेलकुद मन्त्रालयसम्मलाई भ्याइ–नभ्याइ छ । खेलकुदकै शोभाका रुपमा हेरिने एथलेटिक्स संघ भने भित्रै आन्तरिक द्वन्दमा छ । घरमै आयोजना हुने सागको…