Live on
Your Voice, Your Power
काठमाडौं– सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाइट्स फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली वैशाख २ गते भारतको सिक्किमस्थित ग्यान्टोक प्रस्थान गर्ने भएको छ । प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले…