Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द गर्ने जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संघले ललितपुरस्थिगत केन्द्रीय कार्यालय चैत ९ गतेदेखि २२ गतेसम्म बन्द रहने जानकारी दिएको हो । यस्तै, प्रदेश, जिल्लाहरु पनि २२ गतेसम्मका लागि बन्द हुने जनाइएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले आइतबारदेखि…