अन्य Archives | Page 20 of 49 | Khabarhub Khabarhub

पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

काठमाडौँ– नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई खेल सामाग्री वितरण गरेको छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा पत्रकार सम्मेलन गरी खेल सामाग्री हस्तान्तरण गरेको हो। ओलम्पियन संगिना वैद्य र रवि महर्जनको संयोजकत्वमा बज्र सेक्युरिटिले खेलाडीलाई ट्रयाक, गोदावरि नगरपालिकाले जुत्ता, स्तम्भ बहुधेस्य सहकारीले ब्याग तथा  पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन्। पारा तेक्वान्दो…