अन्य Archives | Page 22 of 48 | Khabarhub Khabarhub

एनआरएनएले १३ औं साग र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीको कोरोना बीमा गर्ने

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको कोरोना बीमा गर्ने भएको छ । एनआरएनएले मंगलबार विज्ञप्ति जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद र नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदका स्वर्ण, रजत र कास्य विजेता खेलाडीको कोरोना बीमा गर्ने जानकारी दिएको छ। नेपाली खेलकुदमा समाहित खेलाडी…