अन्य Archives | Page 4 of 49 | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्षस्थानमा

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार राति सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शीर्षस्थानमा रहेको छ भने अस्ट्रेलिया ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।…