Live on
Your Voice, Your Power
काठमाडौं– दुबई जुनियर ब्याटमिन्टन च्याम्पियनसिपको डबल्समा नेपालका प्रिन्स दाहाल र सोनिया चन्दको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा आयोजक यूएईको टिमलाई पराजित गर्दै नेपाली टोलीले सेमिफाइनलको स्थान तय गरेको हो । नेपाली टोलीले ९–२१,२१–१९, २१–१६ को स्कोरमा यूएईको टोलीलाई पराजित गरेको हो । शुक्रबार नै भएको सिंगलतर्फ प्रिन्सले यूएईका कुसिक कुमारलाई २१–५,…