क्रिकेट Archives | Page 120 of 280 | Khabarhub Khabarhub

ओमानविरुद्ध नेपालको सहज जित, भुर्तेलको उत्कृष्ट शतक

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई पराजित गरेका छ । जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो । ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा आठ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि…