क्रिकेट Archives | Page 125 of 284 | Khabarhub Khabarhub

नेपालले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो। सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ : ४५ बजेबाट सुरु हुनेछ। यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो। आगामी…