क्रिकेट Archives | Page 129 of 265 | Khabarhub Khabarhub

भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित

काठमाडौँ – घरेलु टोली भारतविरुद्धको पहिलो टि-२० आई खेलमा अष्ट्रेलियाले सानदार जित निकालेकाे छ । पञ्जाब क्रिकेट स्टेडियममा भएको खेलमा भारतविरुद्ध अष्ट्रेलिया ४ विकेटले विजयी भएको हो । जितसँगै तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९।२ ओभरमा ६…