Live on
Your Voice, Your Power
काठमाडौं - लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ। सो खेलमा थुप्रै कीर्तिमान बनेका छन्। सो खेलमा विल ओ राउकेले ७४ रन खर्चिए। उनी आईपीएलको इतिहासमा तेस्रो महँगो बलर बने। यसै सिजनमा राजस्थानका जोफ्रा आर्चरले सन्राइजर्स हैदरावादसँगको खेलमा ७६ रन खर्चेका थिए। यसैगरी हैदरावादका…