क्रिकेट Archives | Page 235 of 263 | Khabarhub Khabarhub

न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको लक्ष्य

एजेन्सी– न्यूजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । वर्षाका कारण मंगलवार पूरा हुन नसकेको खेल आज पुनः सुचारु भएसँगै न्यूजिल्याण्डले व्याटिङ गरेको थियो । म्यानचेष्टरमा जारी आइसीसी विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको दोस्रो दिनको ३ ओभर ५ बल खेल्दै २८ रन जोड्दा तीन विकेट गुमायो । मंगलवार वर्षाले खेल प्रभावित हुनुअघि न्यूजिल्याण्डले…