Live on
Your Voice, Your Power
काठमाडौं– ओमानमा जारी पाँच देशीय टी ट्वान्टी क्रिकेट अन्तर्गत आज नेपालले टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ । नेपाली समय अनुसार सवा ११ बजे हुने खेलमा नेपाल आयरल्याण्डविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित टोली हो । पहिलो खेलमा हङ्कङलाई चार विकेटले हराएको नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि चार विकेटकै रोमाञ्चक…