Live on
Your Voice, Your Power
कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’ एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पर्वतलाई आठ विकेटले पराजित गर्दै कास्कीले विजयी सुरुआत गरेको छ । खेलमा टस जितेर ब्याटिङ रोजेको पर्वतले २८ ओभरको पाचाँै बलमा सबै…