क्रिकेट Archives | Page 53 of 277 | Khabarhub Khabarhub

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको ११६ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको…