क्रिकेट Archives | Page 88 of 290 | Khabarhub Khabarhub

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो। आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। कोहलीले…