Live on
Your Voice, Your Power
काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा सानेपाले ओसिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । सानेपाको जितमा खेमराज तामाङले ह्याट्रिक गोल गरे । खेमराजले पहिलो गोल ४१ औँ मिनेटमा, दोस्रो ५० औँ मिनेटमा र तेस्रो ८८ मिनेटमा गरे । यो सी…