फुटबल Archives | Page 167 of 340 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको रियल मड्रिडको बराबरी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा भिल्ला रियलसँग गोलरहित बराबरी खेल्दै रियलले अंक बाँडेको हो । बराबरीसँगै रियलले दोस्रो स्थानको सेभियासँग तीन अंकको अग्रता लिएको छ । रियलको १७ अंक छ । भिल्ला रियल ८ अंकसहित १०औँ स्थानमा छ ।