फुटबल Archives | Page 185 of 341 | Khabarhub Khabarhub

युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?

काठमाडौँ-  युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह 'ए' का इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज इटाली लगातार तेस्रो जित निकाल्ने…