Live on
Your Voice, Your Power
पोखरा– थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको छ। पाँच पटकको च्याम्पियन रहेको थ्रीस्टार छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो, तर उज्बेकिस्तान क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो। आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब ४-० गोल अन्तरले पराजित भएको हो। ब्ल्याक बुल्स एफसीका कुभोनचबेक ओलिमोभले २५औँ मिनेटमा खाता…