फुटबल Archives | Page 226 of 346 | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोनाको जित

एजेन्सी- बार्सिलोनाले स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको  रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ । खेलमा…