Live on
Your Voice, Your Power
एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३८औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका रोनाल्डोले नै दोस्रो गोल पनि गरे । उनले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए ।…