Live on
Your Voice, Your Power
काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार रातिको खेलमा रियल सोसीडाडलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । मड्रिडका लागि दोस्रो हाफको ५० औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए । खेलोको ७० औँ मिनेटमा मड्रिडले दोस्रो…