Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जीत हात पारेको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको आफ्नो पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जीत दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।…