Live on
Your Voice, Your Power
काठमाडौं - इटालियन सिरी 'ए' फुटबलमा नापोलीले ब्रेसियाविरुद्ध कठीन जीत दर्ता गराएको छ। शुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले परा जीत गरेको हो । ब्रेसियाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर नापोलीले जीत निकालेको हो । खेलको २६ औं मिनेटमा जोन चान्सेलोरले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए । तर, खेलको…