फुटबल Archives | Page 277 of 340 | Khabarhub Khabarhub

ए डिभिजन लिग: चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा भोलि (सोमबार) देखि चौथो चरणका खेल सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको छ । तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल एन्फा मैदानमा…