फुटबल Archives | Page 286 of 348 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं- इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सीले साउथह्याम्पटनसँग २-० गोल अन्तरको हार बेहोरेको हो । चेल्सीको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन माइकल ओबाफेमी र नाथन रेडमोन्डले एक एक गोल गरे । खेलको ३१ औं मिनेटमा ओबाफेमीले गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा…