Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीच तय गरेको एल क्लासिको खेल स्थगित गरेको छ । क्याटलोनियामा भएको प्रदर्शनलाई लिएर असुरक्षाको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो । क्याटलोनियायमा केही दिन यता आन्दोलनकारी र सुरक्षा निकायबीच झडप हुँदै आएको छ । खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ तारिखका लागि तय…