फुटबल Archives | Page 302 of 339 | Khabarhub Khabarhub

यूरोकप छनोटः सर्वियामाथि पोर्चुगलको सहज जित

काठमाडौं– पोर्चुगलले युरो कप छनोट फुटबलमा सर्वियामाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली सर्वियालाई पोर्चुगलले ४–२ गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे ।  सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे ।…