Live on
Your Voice, Your Power
काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसिया सुपर लिग च्याम्पियन जोहोर दरुल जिम एफसीसँग खेल्ने पक्का भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटको अभ्यासमा रहेको नेपाली पुरुष टोलीले मलेसियामा मैत्रिपूर्ण खेल खेल्ने जनाएको हो । खेल मलेसियाको पसार गुदाङ रंगशालामा अगस्ट २६ मा हुने…