फुटबल Archives | Page 45 of 345 | Khabarhub Khabarhub

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो । उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको जनाइएको छ । ४५ वर्षका स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । जर्गेनले लिभरपुलमा ९ वर्ष प्रशिक्षकको…