फुटबल Archives | Page 60 of 348 | Khabarhub Khabarhub

कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध

काठमाडौँ– कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओसँग बार्सिलोना स्तब्ध बनेको छ । गएराति भएको क्वार्टरफाइनलमा बिल्बाओसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि दौडबाट बाहिरिएको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । सो समयमा  बिल्बाओले २ गोल गरेपछि खेल ४–२ ले जितेको…