Live on
Your Voice, Your Power
धरान – धरानमा हुने प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही मङ्सिर २७ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । प्रतियिगिताको फाइनल खेल आगामी पुस ६ गते हुने आयोजक सङ्घले जनाएको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरिका १० टिमको…