भलिबल Archives | Page 14 of 21 | Khabarhub Khabarhub

मुख्यमन्त्री कप भलिबल फागुन ४ देखि हुँदै, विजेतालाई २ लाख पुरस्कार

पोखरा– गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा फागुन ४ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजक कास्की जिल्ला भलिबल संघले जानकारी दिएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ…