Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय आयोजना आयोगका अध्यक्षमा प्रधानमन्त्री स्वयम् रहने व्यवस्था देशका ठूला तथा रणनीतिक आयोजनालाई उच्च प्राथमिकता दिने उद्देश्यले गरिएको थियो । गौरवका आयोजनाका रूपमा सूचीकृत परियोजनाको अनुगमन, नियमन र प्रगति प्रतिवेदन आयोगमार्फत सिधै प्रधानमन्त्रीसम्म पुग्ने संरचना छ । तर, कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । उक्त आयोग मातहतका गौरवका आयोजनाअन्तर्गत ६ मुख्य राजमार्ग करिब डेढ…