स्टोरी « Khabarhub

तुलाधरको तीनपुस्ता : सिंहदरबारको सिंहदेखि चार शहीदको सालिकसम्म

काठमाडौं– अहिले शहीद सप्ताह चलिरहेको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका शहीदको सम्झनामा माघ १० देखि सुरु भएको सप्ताह १६ गतेसम्म चल्नेछ । शहिद सप्ताहमा शहीदको सम्झनालाई विशेष बनाउने सुत्र हो सालिक । यसले शहीदको सम्झना मात्र होइन, इतिहासलाई पुनर्ताजगी गर्न पनि ठूलो सहयोग पुर्‍याउँदै आएको छ । सालिक यस्तो अस्त्र हो,…