स्टोरी « Khabarhub

जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’ 

काठमाडौं- बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत ‘मधेस प्रदेश स्तरीय युवा जागरण अभियान’ कार्यक्रममा सहभागी हुन बारा जाँदै थिए । तर उनीहरु आउने थाहा पाएपछि जिल्ला प्रवेश गर्न नदिने भन्दै जेन–जीहरूले विरोध गरे । तत्पश्चात् उनीहरू निर्धारित कार्यक्रममा सहभागी हुन पाएनन् ।  बाराको चैनपुरमा युवा संघले गरेको कार्यक्रममा नेताद्धय सिमरा विमानस्थलबाट आउने…