स्टोरी « Khabarhub

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्– प्रा. डा. सुरेन्द्र केसी । त्यसो त सामाजिक सञ्जालमा राजनीतिक धारभित्र रहनेहरूका लागि प्रा.डा. केसी कुनै अनौठो नाम होइन । कुनै पनि विषय उपर प्रखर वक्ताका रुपमा खरो रुपमा टिप्पणी गर्नसक्ने भएकाले डा. केसी सामाजिक सञ्जाल चलाउनेहरूका नजरमा सर्वप्रथम छनौट गरिने अतिथि हुन् । समसामयिक…