Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै पनि देशको भ्रमणमा ननिस्किने भएका छन्। बालेन्द्रको सचिवालय र परराष्ट्र मन्त्रालयका अनुसार उनी सरकार गठनको तीन महिनासम्म कुनै देशमा नजाने भएका छन् । पछिल्लो समय उनलाई भ्रमण गराउन दक्षिणी छिमेकी भारत आतुर देखिएको छ। स्रोतका अनुसार कुनै नाटकीय परिवर्तन नभएसम्म प्रधानमन्त्री शाह असारअघि भारत र…