स्टोरी « Khabarhub

मदनसहितले ०४८ मा अघि सारेको चुनावी एजेन्डाबाट के–के छाड्यो एमालेले ?

काठमाडौं– नेकपा (एमाले)ले काठमाडौंमा भएको पाँचौँ महाधिवेशनपश्चात् मार्गनिर्देश सिद्धान्तका रुपमा ‘जनताको बहुदलीय जनवाद’लाई अघि सारेको थियो । त्यही महाधिवेशनमार्फत् एमालेले पुष्पलालको नेतृत्वमा स्थापना हुँदाको कम्युनिष्ट पार्टीको आधारभूत मान्यताको पक्षबाट आफूलाई ‘शान्तिपूर्ण, सहअस्तित्व, उदारवाद, चुनावी प्रतिस्पर्धा’ मार्गमा अघि बढाएको थियो । २०४८ सालको नेकपा एमालेको निर्वाचन घोषणा पत्र मदन भण्डारीको प्रमुख भूमिका र नेतृत्वमा लेखिएको थियो…