स्टोरी Archives | Page 14 of 81 | Khabarhub Khabarhub

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

काठमाडौं- सुशासनको नारा लगाएर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटनमन्त्री सुदन किरातीको ईच्छाविपरीत गत साउनमा विवादित पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाए । तिनै ल्हारक्यालले प्रधानमन्त्री प्रचण्डको आडमा गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्र उत्खनन् एवं बौद्ध स्तूपा निर्माणका लागि १२० विघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई विनाप्रतिस्पर्धा दिने निर्णय लुम्बिनी…