स्टोरी Archives | Page 124 of 150 | Khabarhub Khabarhub

प्रिमियर लिग फुटबलका पाँच रोचक तथ्य

काठमाडौँ : विश्वकै लोकप्रिय इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातीदेखि सुरु हुँदैछ । प्रि–सिजन अन्तर्गत विभिन्न टोलीले विभिन्न देशको भ्रमण गरेर मैत्रीपूर्ण खेल पनि खेलेका छन् । जसलाई टूर–भ्याच भन्ने गरिन्छ । प्रिमियर लिगको एउटा नयाँ अध्यायको फेरि सुरुवात हुँदैछ । जो वर्षेनी चलिरहन्छ । पहिलो खेल इङ्ल्याण्डको लन्डनस्थित क्रिस्टल प्यालेसको सेलहस्र्ट पार्क…