स्टोरी « Khabarhub

लघुवित्त : २३ लाख नेपालीको ऋणमोचन कति सम्भव ?

काठमाडौंमा मन बहलाउन रत्नपार्कको शान्तिबाटिका एउटा उपयुक्त स्थान हो । पुनर्निर्मित रानीपोखरीको आकर्षक दृश्यले शान्तिबाटिका बसौं–बसौं लाग्ने भएको छ । तर, तपाई गणेशमान सिंहको शालिकभन्दा पूर्वपट्टि आकर्षक पार्कमा पस्नुभयो भने त्यो ठाउँ कब्जामा लिएका मानिसले हप्काउँदै भन्नेछन्, ‘तपाई को हो ? यहाँ किन आएको ? यहाँ पस्न पाइँदैन । यो त पीडितहरु बस्ने ठाउँ हो…