स्टोरी « Khabarhub

पुरुष विद्यालय गएको दृश्यले ‘मन रुन्छ’

‘प्रत्येक बिहान म स्कुल जाने नयाँ सपना सहित उठ्ने गर्छु। सत्ताले सधैँ विद्यालय खोल्ने बाचा गरेको छ। तर, हाम्रो लागि कहिल्यै खुल्ने गरेको छैन। यसले मेरो हृदय छिया छिया हुन्छ’, १७ वर्षीया हबिबाले भनेकी छन्। उनले यसो भनी रहँदा आँखाबाट आँसु बगी रहेको थियो। हबिबा र उनको पुरानो सहकर्मी महताब र तमाना विद्यालय जानबाट वञ्चित…