स्टोरी « Khabarhub

रन्किने, सन्किने र थन्किने

बाघले जंगलमा गरेको भव्य विवाहमा नबोलाएको झोंकमा एउटा मुसालाई बाघको सेखी झार्ने सनक चढेछ। सेखी त झार्ने तर कसरी ? उसले आइडिया निकाल्यो- ‘आफ्नै सानदार विवाह गर्ने र बाघलाई ननिम्त्याउने।’ बाघलाई देखाउन झारेझुरेसँग लगनगाँठो कसेर भएन। कन्याको छनोटका लागि लिस्ट तयार भयो। सूर्यजस्तो तेजवान र शक्तिशाली संसारमा कोही छैन। सूर्यकै छोरी किन नमाग्ने ? सूर्य…