स्टोरी « Khabarhub

शाली नदीमा स्वस्थानीको तयारी (फोटो फिचर)

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत भोलिदेखि सुरु हुँदैछ । साँखुमा प्रत्येक वर्ष माघ महिनामा लाग्ने एक महिने श्री माधवनारायण तथा स्वस्थानी व्रतकथा एवम्  शालिनदी मेलाकाे तयारी पूरा भएकाे छ ।  एक महिना चल्ने स्वस्थानी व्रतका बेला बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानी व्रत कथा…