स्टोरी « Khabarhub

अमेरिकाले खोजेको भर्सटाइल पौडीबाज

जुन महिनामा अमेरिकाको राष्ट्रिय च्याम्पियनसिपले यस वर्ष हुने विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्नेछ। केलेब ड्रेसेलको उपस्थिति सन्देहकै घेरामा रहेको यस वर्षको प्रतियोगितामा सन कासासको शानदार फर्म, बब उमसँग प्रशिक्षण सुरु गरेकी रेगन स्मिथको नयाँ लय र एनसीए पौडीमा केट्टी डगलसको सनसनी लङ कोर्समा पर्ने असर लगायत कुरा धेरैका चासो बनेका छन्। त्यसो त क्यानडाकी…